टोटनह्यामलाई हराउँदै चेल्सी शिर्ष स्थानमा

लन्डन । टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे । जितसँगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ । समान १३ अंक जोडेको लिभरपुल गोल अन्तरको आधारमा दोस्रो … Continue reading टोटनह्यामलाई हराउँदै चेल्सी शिर्ष स्थानमा